इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगरियोस् : महामन्त्री थापा

२३ जेष्ठ २०७९, सोमबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा धम्कीको भाषा प्रयोग नगर्न माग गरेका छन्। इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा धम्कीको भाषा प्रयोग मात्र प्रयोग नभई जबर्जस्ती पनि […]