फेसबुकले आफ्ना अमेरिकी कर्मचारी कार्यालय फर्कँदा अनिवार्य खोपको व्यवस्था गर्ने

१४ श्रावण २०७८, बिहीबार

फेसबुकले अफिस फर्कनुअघि आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप दिनुपर्ने भएको छ। कम्पनीले बुधबार सञ्चार माध्यम द भर्जलाई आफ्ना कर्मचारी अफिस आउँदा सबैले खोप लगाएको हुनुपर्ने बताएको […]