‘खल्तीमा आइफोन १२’ अभियान, खल्ती भाइबर कम्युनिटीमा जोडिई आइफोन १२ जित्न सकिने

२ चैत्र २०७७, सोमबार

‘खल्ती’ डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान संचालन गरिरहेको छ जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्। खल्तीले ल्याएको ‘खल्तीमा आईफोन १२’ अभियानमा एक […]