ह्वाट्सएपमा एउटा म्यासेज अब पाँच पटक भन्दा फवार्ड गर्न नपाईने

४ श्रावण २०७५, शुक्रबार

काठमाडौं । ह्वाट्सएपको माध्यमबाट गलत समाचारहरु भाइरल भएको समस्याका बिचमा ह्वाट्सएपले नयाँ फीचर ल्याउने भएको छ । भारतमा फेक न्यूज भाइरल हुँदा कयौं मानिसहरुको हत्या भईसकेको छ, जसलाई ध्यानमा राखेर […]