ईयूको अदालतले थोरै घटाएर तोक्यो क्वालकमका लागि जरिवाना

३ आश्विन २०८१, बिहीबार

युरोपको दोस्रो ठूलो अदालतले बुधबार अमेरिकी चिप निर्माता कम्पनी क्वालकमलाई लगाइएको ईयूको प्रतिस्पर्धा विरोधी जरिवाना धेरै जसो पुष्टि गरेको छ। तर उसले शुरुमा तोकिएकोमा थोरै घटाएर २३८.७ मिलियन यूरो (२६५.५ […]

रेनोको नयाँ इलेक्ट्रिक भेहिकलमा क्वालकमको चिप प्रयोग गरिने

२२ भाद्र २०७८, मंगलवार

क्वालकम इंकले रेनो एसएको नयाँ इलेक्ट्रिक भेहिकलमा डिजिटल ड्यासबोर्डको लागी एक महत्वपूर्ण कम्प्युटिङ्ग चिप आपूर्ति गर्ने बताएको छ। सान डिएगो, क्यालिफोर्निया स्थित क्वालकम, मोबाइल फोनमा प्रमुख सेमिकण्डक्टरको बजारमा विश्वको सबैभन्दा […]

चिप्स अभावको कारण क्वालकमलाई स्न्यापड्रागनको माग पूरा गर्न कठिनाई

१ चैत्र २०७७, आईतवार

कोभिड-१९ को महामारीको एक बर्ष पछि पनि, यसको प्रभाव अझै कडारुपमा विश्वभर महसुस भइरहेको छ। कोभिड-१९ ले प्रविधि जगतलाई समेत केहि हदमा प्रभावित पारेको छ। विगत केहि महिनाहरुमा, विशेष गरी, […]

क्वालकमको चिपमा भएको कमजोरीले ३० लाख प्रयोगकर्ताको डाटा जोखिममा, तपाईँको के छ ?

२६ श्रावण २०७७, सोमबार

एन्ड्रोइड फोनमा प्रयोग गरिएको क्वालकम चिपले करिब ३० लाख प्रयोगकर्ताहरूको डाटा जोखिममा पारेको छ। सेक्यूरिटी एनालाइज गर्ने संस्था चेकपोइन्ट सुरक्षाका अन्वेषकहरूले क्वालकमको डिजिटल सिग्नल प्रोसेसर चिपमा ४०० वटा त्रुटि भेट्टाएका […]

क्वालकमले १००वाट फास्ट चार्जको लागि क्विक चार्ज ५ ल्यायो, एन्ड्रोइड डिभाइसमा प्रयोग हुने

१३ श्रावण २०७७, मंगलवार

क्वालकमले स्मार्टफोनको लागि यसको फास्ट चार्ज टेक्नोलोजीको नयाँ संस्करण सार्वजनिक भएको घोषणा गरेको छ। क्वालकम क्विक चार्ज ५ पावरहरू एन्ड्रोइड उपकरणहरूको लागि १०० वाटसम्म फास्ट चार्जिंग ल्याएको छ। यसले केवल […]

क्वालकमले बिओईसँगको सहकार्यमा थ्रीडी सोनिक सेन्सरसहितको फ्लेक्जिबल प्यानल बनाउने

४ बैशाख २०७७, बिहीबार

चीपमेकर कम्पनी क्वालकमले हालै बिओईसँग सहकार्य गर्ने घोषणा गरेको छ । बिओई विश्वको सबैभन्दा ठूलो एलसिडी निर्माता र ओएलईडी उत्पादक कम्पनी हो । यसबाहेक बिओईले सिमित फ्लेक्जिबल डिस्प्ले निर्माता कम्पनीहरुमध्येको […]

क्वालकम र टेनसेन्ट मिलेर फाइजी प्रविधियुक्त गेमिंग स्मार्टफोन बनाउने, ५जी नोटबुक पनि ल्याउने

१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । टेक कम्पनीहरु क्वालकम र टेनसेन्ट मिलेर ५जी गेमिंग स्मार्टफोनको विकास गर्ने भएका छन् । दुबै कम्पनीले अन्य प्रोजेक्टहरुमा सहकार्यका साथ नयाँ फाइभजी गेमिंग स्मार्टफोन पनि ल्याउने भएका हुन् […]

सेल्फ ड्राइभिंग कारको पेटेन्ट दर्ता गर्नेमा सामसंग अगाडी, गाडि उत्पादकको संख्या न्यून

१८ पुष २०७५, बुधबार

काठमाडौं । यूरोपमा परम्परागत कार निर्माताहरुको तुलनामा सेल्फ ड्राइभिंग कारहरुको सबैभन्दा अधिक पेटेन्ट सामसंग इलेक्ट्रोनिक्स कम्पनीले दर्ता गरेको छ । यूरोपियन पेटेन्ट कार्यालयकाअनुसार यूरोपमा सन्२०१७ मा सेल्फ ड्राइभिंग कारहरुका लागि […]