विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाउन चिनियाँ वैज्ञानिकहरुलाई सफलता

२२ मंसिर २०७७, सोमबार

चिनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । चीनका भौतिक वैज्ञानिक पान जियावेईले डिसेम्बर ४ […]