ह्वावेको नयाँ डिजाइनको फोल्डेबल फोन आउँदै, यस्तो हुनेछ डिजाइन र फीचरहरु

३२ श्रावण २०७७, आईतवार

चिनियाँ टेक जायन्ट ह्वावेले नयाँ डिजाइनको फोल्डेबल फोन ल्याउने तयारी गरेको छ । कम्पनीले गरेको भर्खरको पेटेन्ट फाइलिंगकाअनुसार कम्पनीले नयाँ फोल्डेबल फोन ल्याउने योजना गरेको छ जुन हामीले पहिले देखेको […]

नयाँ आविश्कारहरुका साथ भिभोले ल्यायो भिभो वाई३० बजेट स्मार्टफोन नेपालमा

२४ असार २०७७, बुधबार

भिभो नेपालले बजारमा आफ्नो नयाँ फोन वाई ३० सार्वजनिक गरेको छ । कम्पनीले बजेट सेगमेन्टमा नयाँ फोन नेपाली बजारमा ल्याएको हो । यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ। भिभो […]

सामसङको ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन नेपाल आउँदै, कति पर्ला बजार मूल्य ?

३० जेष्ठ २०७७, शुक्रबार

सामसङ नेपालले बजारमा अर्को साता ग्यालेक्सी एस सिरिजको प्रिमियम फोन सामसङ ग्यालेक्सी एस२० अल्ट्रा नेपाली बजारमा ल्याउने भएको छ। यो एस सिरिजअन्तर्गतको फ्ल्यागसिप स्मार्टफोन हो। सो फोनमा १६ जीबी र्याम […]

यस्तो छ नेपाल भित्रिएको पहिलो ५जी स्मार्टफोन शाओमी एमआई १०, साथमा एमआई नोट १० लाइट

१८ जेष्ठ २०७७, आईतवार

शाओमीले नेपाली बजारमा पहिलो पटक ५जी स्मार्टफोन लन्च गरेको छ । नेपालमा ५जी प्रविधि र नेटवर्क उपलब्ध नभएपनि कम्पनीले नेपालको पहिलो ५जी स्मार्टफोनको रुपमा एमआई १० लन्च गरेको हो। कम्पनीले […]

भीभो भी१९ स्मार्टफोन भारतमा लन्च हुँदै, नेपाली बजारमा यो फोन कहिले आउला

२९ बैशाख २०७७, सोमबार

भीभो भी१९ स्मार्टफोनलाई सबैभन्दा पहिले भारतीय बजारमा लन्च गर्ने तयारी गरिएको थियो । तर कोरोना भाइरस महामारीको कारण भारतमा यस स्मार्टफोनको लन्चिङ्ग दुई पटक स्थगित गरियो । अब लामो प्रतिक्षापछि […]

यस्तो डिजाइनमा आउनेछ एप्पल आईफोन १२ सिरिज, नयाँ आईफोन नोभेन्बरमा मात्र लन्च हुनसक्ने

७ बैशाख २०७७, आईतवार

आईफोन निर्माता एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ आईफोन लन्च गर्ने संभावनाका बिच नयाँ आईफोन कस्तो डिजाइन र स्पेशिफिकेसनसहित आउँछ भन्ने निकै चर्चा रहेको छ । यहि बिचमा आईफोन १२ को क्याड […]

रियलमीको नयाँ स्मार्टफोन रियलमी ६आई लन्च, ५००० एमएएच ब्याट्रीसँगै ४८ मेगापिक्सेल क्यामरा

५ चैत्र २०७६, बुधबार

रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी ६आईलाई म्यानमारमा लन्च गरेको छ । यो फोन रियलमी ५आईको अपग्रेडेड भर्जन हो । यस स्मार्टफोनमा हेलियो जी८० प्रोसेसरको प्रयोग भएको छ । कम्पनीको दाबी […]

सामसङका दुई नयाँ फोन ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक, यस्ता छन् विशेषताहरु

२७ फाल्गुन २०७६, मंगलवार

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी […]

ह्वावेले लन्च गर्यो आफ्नो दोस्रो फोल्डेवल फोन मेट एक्सएस, अन्तर्राष्ट्रिय बजारमा पनि बेच्ने

१५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्नो पहिलो फोल्डेवल स्मार्टफोन मेट एक्सको अपग्रेड भेरियन्ट मेट एक्सएस लाई लन्च गरेको छ । यस स्मार्टफोनलाई इन्टरनेशन मार्केटमा समेत बेचिने छ । फोनमा कम्पनीले […]

वनप्लसको अपकमिङ्ग स्मार्टफोन वनप्लस ८ प्रोको फोटो लीक, यस्तो डिजाइनमा आउँदै

१४ फाल्गुन २०७६, बुधबार

काठमाडौं । वनप्लसले चाँडै नै वनप्लस ८ सीरीज लन्च गर्न सक्ने देखिएको छ । यस सीरीजमा कम्पनीले वानप्लस ८ प्रो, वानप्लस ८ र वनप्लस ८ लाइट हुन सक्ने छ । […]

एलजीका के सिरीजमा तीन स्मार्टफोनहरु क्वाड क्यामरा सेटअपसँगै लन्च, यस्ता छन फीचरहरु

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । टेक कम्पनी एलजीले आफ्नो के सिरीजका तीन नयाँ ह्यान्डसेटहरुलाई लिस्ट गरेको छ जसमा एलजी के६१, के ५१एस र के४१एस रहेका छन । कम्पनीले यी तिनओटै फोनहरुमा केहि समान […]

वनप्लस ८ र वनप्लस ८ प्रो अमेजन इन्डियाको पेजमा देखियो, क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर हुने

२२ माघ २०७६, बुधबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वनप्लसले यस वर्ष केहि नयाँ स्मार्टफोन लन्च गर्दैछ । वनप्लस ७ र वनप्लस ७ प्रो पछि अब कम्पनीले वनप्लस ८ लाई सार्वजनिक गर्ने पालोमा राखेको […]

ओपोको नयाँ स्मार्टफोन एफ१५ जनवरी १६ मा लन्च हुँदै, ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

२२ पुष २०७६, मंगलवार

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले चाँडै नै नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले आउँदो १६ जनवरीमा ओपो नयाँ स्मार्टफोन एफ१५ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एफ१५ स्मार्टफोन […]

शाओमी रेडमी नोट ८ र नोट ८प्रो सार्वजनिक, ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५०० एमएएच ब्याट्री

४ मंसिर २०७६, बुधबार

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा ब्लगर्स मिटमार्फत रेडमी सिरिजका आफ्ना दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ […]

यस्तो डिजाइनमा हुनेछ वनप्लस ८प्रो स्मार्टफोन, क्वाड क्यामरा सेटअप र पन्च होल डिस्प्ले

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । वनप्लसले आफ्नो फ्ल्यागशिप स्मार्टफोन वनप्लस ७टी र ७टी प्रो ल्याएको करिब १ महिनामात्र भएको छ तर पनि कम्पनीले ल्याउने आगामी फोन वनप्लस ८ को बारेमा रिपोर्टहरु आईसकेका छन् […]

ताजा समाचार