भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले अब ओर्याकलको क्लाउड कम्प्यूटिङ्ग सर्भिस प्रयोग गर्ने

१७ बैशाख २०७७, बुधबार

भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले ओर्याकल कर्पको क्लाउड कम्प्यूटिङ्ग सर्भिस प्रयोग गर्न शुरु गरेको छ । जूम भिडियो कम्युनिकेशन्स इंकले हालै ओर्याकलको क्लाउड सर्भिस प्रयोग गरेर कोरोनाभाइरसको महामारीले बढाएको अनलाइन भिडियो […]