पेपालले अब बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरुको कारोबार अनुमति दिने

६ कार्तिक २०७७, बिहीबार

पेपाल अब क्रिप्टोकरेन्सी बजारमा प्रवेश गरेको छ । कम्पनीले हालै यो आफ्ना उपभोक्ताहरूले उनीहरूको पेपाल खाताहरू प्रयोग गरेर बिटक्वाइन र अन्य भर्चुअल मुद्राहरू खरीद र बिक्री गर्न सक्षम हुने घोषणा […]

मेसेजिंग एप टेलिग्रामको क्रिप्टोकरेन्सी सपना तुहियो, १ करोड ८५ लाख डलर जरिवाना तिर्नुपर्ने

१५ असार २०७७, सोमबार

टेलिग्राम मेसेजिंग सेवाको लागि भव्य किसिमको क्रिप्टोकरेन्सी सपनाहरू अमेरिकी सेक्यूरिटीज एण्ड एक्सचेन्ज कमिसनका साथ नागरिक सम्झौताअन्तरगत १ करोड ८५ लाख डलरको जरिवाना तिरेर समाप्त हुँदैछ । यसका साथै कम्पनीले १‍२ […]

क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन भारतमा नयाँ कानून मस्यौदा हुँदै

३२ जेष्ठ २०७७, आईतवार

भारतमा केन्द्र सरकारले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउनका लागि नयाँ कानून ल्याउने तयारी गरिरहेको छ। गत मार्चमा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशलाई ध्यानमा राख्दै भारतीय सरकारले नयाँ कदम चालिरहेको छ। सर्वोच्च […]

ह्याकरले चोर्यो २ करोड ५० लाख डलर क्रिप्टोकरेन्सी, दुई दिनपछि पुरै फिर्ता

१० बैशाख २०७७, बुधबार

एक रहस्यमयी ह्याकरले आफूले चोरेको २ करोड ५० लाख डलर बराबरको क्रिस्टोकरेन्सी २ दिनपछि फिर्ता गरेको छ । हालै चीनमा आधारित डिफोर्स प्लेटफर्ममा ह्याकरले विभिन्न किसिमका क्रिप्टो करेन्सीहरु चोरेको थियो […]

फेसबुकको क्रिप्टोकरेन्सी ‘लीब्रा’ सन् २०२०मा आउने, डिजिटल वालेट ‘क्यालीब्रा’ भयो लन्च

३ असार २०७६, मंगलवार

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो क्रिप्टोकरेन्सी ल्याउने भएको छ । कम्पनीले आफ्नो सोसियल नेटवर्कलाई बिस्तार गर्न र ई-कमर्श तथा ग्लोबल पेमेन्टमा अगाडि बढ्न क्रिप्टोकरेन्सी लन्च गर्ने योजना सार्वजनिक […]

क्रिप्टोकरेन्सी एक्सचेन्जका सिईओको मृत्यु हुँदा १३७.२१ मिलियन डलर वालेटमा बन्द

२३ माघ २०७५, बुधबार

काठमाडौं । क्यानाडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाड्रिगाका संस्थापक एवं सिइओ गेराल्ड कोटेनको मृत्यु हुँदा लगानीकर्ताको क्रिप्टोकरेन्सी वालेटमा लक भएको छ । उनले लगानीकर्ताको क्रिप्टोकरेन्सी सुरक्षित गर्न प्रयोग गर्ने कोल्ड […]