सामसंग ग्यालेक्सी नोट नाइन सार्वजनिक, शक्तिशाली ब्याट्री र ५१२ जीबी अान्तरिक स्टोरेज

२५ श्रावण २०७५, शुक्रबार

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्ट ९ तारिख विहिबार सार्वजनिक गरेको छ। कम्पनीले न्यूयोर्कको बार्क्लेज सेन्टरमा आयोजना गरेको कार्यक्रममा स्मार्टफोनका साथमा ग्यालेक्सी […]