मेगा बैंकको क्यूआर कोड भुक्तानी सेवा गागलफेदी यातायातमा उपलब्ध

१ चैत्र २०७७, आईतवार

मेगा बैंक नेपालले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर […]

ताजा समाचार