आर्थिक वर्षको पहिलो महिना क्यूआर कोडमार्फत् ५ अर्बमाथिको कारोबार

८ आश्विन २०७८, शुक्रबार

श्रावण महिनामा क्यूआर कोडमार्फत ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभरी क्यूआर कोडमार्फत भएको […]

एनएमबि बैंकको क्यूआर भुक्तानी सेवा बिराटनगरको गुद्री बजारमा सुरु

२८ फाल्गुन २०७७, शुक्रबार

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआर मार्फत नगदरहित भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगद […]

तालबाराही मन्दिरमा क्यूआर कोडबाट दक्षिणा चढाउन सकिने

२१ फाल्गुन २०७७, शुक्रबार

प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तर गरिएको छ। फेवातालको बिचमा रहेको बाराही मन्दिरमा शुक्रबार विहान एक […]

टेम्पोमा यात्रा गर्ने यात्रुले मेगा बैंकको क्यूआर कोडबाट भाडा तिर्न सक्ने

१७ फाल्गुन २०७७, सोमबार

मेगा बैंक नेपालले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाट रकम भुक्तानीको सुरु गरेको छ। चालकहरुबाट काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो सेवा देशैभरी लागु गरिने बैंकले जनाएको छ। डिजिटल बैंकिङ र […]

नबिल बैंकको क्यूआर भुक्तानी सेवा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा

१० फाल्गुन २०७७, सोमबार

नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ। सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक संदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोड […]

नेपाल बैंकको क्यूआर कोड मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने

१३ बैशाख २०७८, सोमबार

अब डिजिटल भुक्तानी प्रणाली (क्यूआर कोर्ड) मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने भएको छ । निगमले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा क्यूआर स्क्यान प्रणाली आजदेखि सुरु गरेको हो । […]

कुमारी बैंकको क्यूआर कोड भुक्तानी सेवा शान्तिनगर स्थित तरकारी तथा फलफूल बजारमा

३० चैत्र २०७७, सोमबार

कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र […]