गेटवे पेमेन्ट सर्भिस र भारतीय दुई पेमेन्ट कम्पनीबीच सम्झौता

६ फाल्गुन २०७८, शुक्रबार

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआइ) सञ्चालन गर्न भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ। सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष […]