सनराइज बैंकको क्युआर कोड भुक्तानी सेवा हेटौँडाको तरकारी बजारमा

११ बैशाख २०७८, शनिबार

वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली […]

ताजा समाचार