क्यान इन्फोटेक २०२१ बैशाख २८ गतेदेखि आयोजना हुने

२ चैत्र २०७७, सोमबार

क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिने क्यान इन्फोटेक यस पहिलो पटक बैशाखमा हुन लागेको हो । […]

क्यान इन्फोटेक २०२० को तयारी पुरा, प्रर्दशनीमा ई-स्पोर्टस् च्याम्पियनसीप जित्नेलाई रु.१ लाख

१५ माघ २०७६, बुधबार

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने  सुचना प्रविधिसँग सम्वन्धित प्रर्दशनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । महासंघले आज पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम […]

क्यान फेडेरेशन अध्यक्ष पदमा नवराज कुँवरको उम्मेद्वारी घोषणा, यी हुन कुँवर समूहका उम्मेद्वारहरु

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । कम्प्यूटर एसोसिएशन नेपाल महासंघ(क्यान फेडेरेशन) को आसन्न १३ औं कार्यसमिति निर्वाचनका लागि नवराज कुँवरको समूहले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गरेको छ । क्यान महासंघमा हाल वरिष्ठ उपाध्यक्ष पदमा […]

क्यान इन्फोटेकमा इन्नोभेसन प्याभिलन राखिने, मेला घुम्नेलाई विदेश भ्रमण पनि

१० माघ २०७५, बिहीबार

काठमाडौं । क्यान महासंघले यहि माघ १५ गतेदेखि आयोजना गर्न लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । मेलामा क्यान महासंघले नविनतम प्रविधिका लागि पहिलो पटक इन्नोभेसन […]

अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन हुँदै, स्मार्ट सिटी बारे छलफल हुने

२८ जेष्ठ २०७५, सोमबार

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख) दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन–२०१८ आयोजना गर्ने भएको छ […]