चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो

२७ असार २०७८, आईतवार

नेपालको सरकारी दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमको सर्भरमा चिनियाँ ह्याकर समूहद्वारा संगठित साइबर आक्रमण भएको छ । चिनियाँ समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरेर डाटा ह्याक र लीक गरिएको हो । […]

ताजा समाचार