नेपालमा ओपो एफसेवेनको फर्स्ट सेल शुरु, २५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो एफसेवेनको (Oppo F7) अप्रिल २५देखि फर्स्टसेलमार्फत विक्रि आरम्भ गरेको छ । ओपो एफसेवेन एआई ब्यूटी टेक्नोलोजि २.० र […]