एमआईटीले बनायो कोरोनाभाइरस मार्ने रोबोट, ३० मिनेटमा नै ठूला गोदामहरुलाई भाइरसमुक्त पार्ने

२३ असार २०७७, मंगलवार

कोरोनाभाइरसको महामारीका बिच म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआईटी)ले नयाँ रोबोट डिजाइन गरेको छ। यो रोबोटले आधा घण्टामा ४ हजार वर्ग फुट गोदामको भूईँलाई संक्रमण मुक्त गर्न सक्दछ । यो भविश्यमा ठूला […]

जापानी स्टार्टअप कम्पनीले बनायो स्मार्ट फेस मास्क, फोन कल र भाषा अनुवाद गर्न सकिने

१४ असार २०७७, आईतवार

कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर जापानको एउटा कम्पनीले अनुहारमा लगाउने अत्याधुनिक मास्क तयार गरेको छ। सो अत्याधुनिक मास्कमा ब्लुटुथसमेत जडान गरिएको छ। जापानी कम्पनीले बनाएको स्मार्ट फेस मास्कबाट मेसेज पठाउन सकिने, […]

कोभिड-१९ बारे गलत जानकारी लेखिएको कुनैपनि ट्वीटमा लेबल र चेतावनी संदेश राखिने

३० बैशाख २०७७, मंगलवार

ट्विटरले कोभिड-१९ सँग सम्बन्धित गलत र भ्रामक सूजनाहरुलाई लेबल लगाउने र केहि ट्वीटहरुमा चेतावनी राखिने योजना रहेको बताएको छ । कम्पनीले विश्वका जो सुकै ट्विटर प्रयोगकर्ता र विश्वका प्रमुख नेताहरुले […]

एप्पल र गूगलले कन्ट्याक्ट ट्रेसिङ्ग एपको शुरुवाती संस्करण सार्वजनिक गरे

१८ बैशाख २०७७, बिहीबार

एप्पल र गूगलले संयुक्तरुपमा बनाउने भनिएको कन्ट्याक्ट ट्रेसिङ्ग एपीआईको शुरुवाती डेभलपर भर्सन सार्वजनिक गरेका छन् । हालै उनीहरुले नोटिफिकेसन एपीआईको पहिलो भर्सन जारी गरेका हुन् । यो डेभलपरलाई ध्यानमा राखेर […]

कोभिड-१९ संक्रमितलाई ट्रेसिङ्ग गर्न ‘कोभिड एनपी’ एप ल्याउँदै सरकार, प्रधानमन्त्रीले सार्वजनिक गर्ने

१३ बैशाख २०७७, शनिबार

सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने भएको छ। सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको हो। हाल अन्तिम […]

इन्टरनेट सेवा व्यवसायमा ठूलो क्षति भएको दाबी, करमा छुटदेखि ऋणमा सुबिधासम्मको राहत माग

१२ बैशाख २०७७, शुक्रबार

इन्टरनेट सेवा प्रदायकहरुले कोभिड-१९ महामारीका कारण इन्टरनेटको प्रयोग अधिक बढेको हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई थप आर्थिक भार परेको बताएका छन् । सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सरकारलाई पत्र पठाउँदै कोभिड-१९ […]

फेसबुकले कोभिड-१९ बारेको गलत जानकारी हेर्ने यूजर्सलाई ‘नोटिफाई’ गर्ने

५ बैशाख २०७७, शुक्रबार

फेसबुक इंकले कोभिड १९ बारे गलत पोस्टहरु हेरिरहेका आफ्ना प्रयोगकर्ताहरुलाई अब नोटिफाई गर्ने भएको छ । कम्पनीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बारेको गलत र भ्रमक जानकारीहरु रोक्ने उद्धेश्यले कोभिड […]

कोभिड-१९ फैलिनबाट रोक्न टेलिकम कम्पनीहरुमार्फत जानकारी दिन दूरसञ्चार प्राधिकरणको अनुरोध

४ बैशाख २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलनबाट रोक्न दूरसञ्चार कम्पनीहरुमार्फत शुरु गरेको अभियानमा सहयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणले हालै विज्ञप्ति जारी गरेर प्रयोगकर्ताहरुको स्वास्थ्यसँग सम्बन्धित केही […]

सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

४ बैशाख २०७७, बिहीबार

देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत […]

नेपाल टेलिकमको कोरोना नियन्त्रणका लागि सर्वेक्षण, *१४१९# मा डायल गरि आफ्नो जानकारी दिनुस्

२ बैशाख २०७७, मंगलवार

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre-CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम […]

एप्पल र गूगलले संयुक्तरुपमा कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टम बनाउँदै, कोभिड-१९ फैलनबाट रोक्ने उद्धेश्य

२९ चैत्र २०७६, शनिबार

टेक कम्पनीहरु एप्पल इंक र अल्फाबेट इंकको गूगलले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि संयुक्तरुपमा कामगर्ने भएका छन् । दुबै कम्पनीहरुले शुक्रबार कोरोनाभाइरस फैलन रोक्नका लागि आवश्यक पर्ने कन्ट्याक्ट ट्रेसिङ्ग टेक्नोलोजी सिर्जना […]

सेनाको कोभिड-१९ रेस्पोन्स एपमा २१ सय बढिले गरे दर्ता, कन्ट्याक्ट ट्र्याकिङ्ग गर्न कल सेन्टर स्थापना

२७ चैत्र २०७६, बिहीबार

नेपाली सेनाले कोभिड-१९ को नियमित अनुगमनका लागि तयार पारेको मोबाइल एपमा हालसम्म २१ सय भन्दा बढिले दर्ता गरेका छन् । सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ विरुद्धको प्रतिकार्य गर्नको […]

टिडीओ नेपालको अनलाइन मोबाइल हेल्थ सेवा, नेपालफाइट्स डटकम मार्फत निशुल्क परामर्श पाईने

२४ चैत्र २०७६, सोमबार

लकडाउनले करिब २ सातादेखि नेपालमा जनजीवन प्रभावित गरेको छ । उद्योग, कल कारखाना, कार्यलयहरु बन्द छन् । देशको प्राय स्थानमा अस्पताल र डाक्टरहरुको ओपिडी पनि बन्द छन् । तसर्थ, नियमित […]

२८ प्रतिशत नेपाली कार्यालयमा काम गरिरहँदा घुम्नेहरुको संख्यामा ५५ प्रतिशतले कमी: गूगल रिपोर्ट

२१ चैत्र २०७६, शुक्रबार

कोरोनाभाइरसको लकडाउनका कारण नेपालीहरु करिब दुईसातादेखि घरभित्रै बसिरहेका छन् । सोहि अवधिलाई दिएर गूगलले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार घरभित्रै बस्ने नेपालीहरुको अवस्थामा २८ प्रतिशतले वृद्धि भएको छ । गूगलले […]

नेपाल टेलिकमले कोरोनाभाइरस संक्रमण रोक्न स्थापित सरकारी कोषमा १२ करोड रुपैयाँ दियो

२० चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान […]

कोरानाभाइरस विरुद्ध लड्न सरकारी कोषमा दूरसंचार प्राधिकरणले दियो १५ करोड रुपैयाँ

२० चैत्र २०७६, बिहीबार

नेपाल दूरसंचार प्राधिकरणले कोरोनाभाइरस नियन्त्रणका लागि स्थापना गरिएको सरकारी कोषमा १५ करोड रुपैयाँ दिएको छ । दूरसंचार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणले सो कोषमा रकम जम्मा गर्ने बारेमा बोर्डबाट बुधबार […]

स्पोटिफाईद्धारा कलाकारहरुलाई सहयोग गर्न म्यूजिक रिलिफ फण्डको शुरुवात

१३ चैत्र २०७६, बिहीबार

स्पोटिफाई टेक्नोलोजी एसएले कोभिड-१९ का कारण समस्यामा रहेका संगितकारहरुको लागि सहयोग गर्ने उद्धेश्यले राहत कोष शुरु गरेको बुधबार जानकारी दिएको छ । अधिकांश देशहरुमा कोरोनाभाइरसको महामारी देखिएसँगै अर्थतन्त्रका साथै जिवन […]

कसले चोर्यो नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा राखिएको स्यानिटाइजर

६ चैत्र २०७६, बिहीबार

विश्वभर नोवल कोरोनाभाइरसको प्रकोप र त्रास बढेसँगै नेपालमा पनि सो सम्बन्धि सतर्कता र जनचेतना बढिरहेको छ । सरकारले कोरोनाभाइरस रोक्ने हरसंभव प्रयास गरिरहेकोमा हरेक नेपालीहरुलेआफ्नो सुरक्षाको लागि सर्तकता अपनाउँदै गएका […]

फेसबुकले आफ्ना सबै स्थाई कर्मचारीहरुलाई १ हजार डलर बोनस थप दिने

५ चैत्र २०७६, बुधबार

सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीहरुलाई १ हजार डलर बोनस दिने भएको छ । कम्पनीले कोरोनाभाइरसको प्रकोपको अवस्थामा उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले १ हजार डलर बोनस दिने भएको हो […]

कोरोना म्याप्सको माध्यमबाट निशाना बनाउँदै ह्याकरहरु, बैङ्क कार्डको डिटेल्स चोरी हुन सक्ने

२ चैत्र २०७६, आईतवार

कोरोनाभाइरसको कारणले हाल विश्वभरमा एक प्रकारको स्वास्थ्य आपतकालको स्थिती बनेको छ । तर ह्याकरहरुले यसको फाइदा उठाउदै युजरहरुको क्रेडिट कार्डको डिटेल्स जस्ता जानकारीहरु चोर्न को लागी परेका छन । वास्तवमा […]

एप्पलले कोभिड-१९ सम्बद्ध एप्समा कडाई गर्दै, एप्स स्टोरमा राख्दा थप प्रकृया पुरा गर्नुपर्ने

२ चैत्र २०७६, आईतवार

एप्पलले आफ्नो एप स्टोरमा राखिने कोरोनाभाइरस थीम भएका एप्सहरुमा थप कडाई गर्ने भएको छ । कम्पनीले विश्वभर त्रास फैलाईरहेको कोरोनाभाइरसमा आधारीत एप्सहरुको प्रावधानलाई कडा बनाएको हो । अब एप्पलले स्टोरमा […]

टेक कम्पनी एप्पलले मुख्यालयमा कार्यरत आफ्ना कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुस्

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो सिलिकन भ्यालीमा रहेको हेडक्वाटरका कर्मचारीलाई घरबाट नै कामगर्न भनेको छ । अमेरिकाको सियाटलमा पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमित भेटिएपछि कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्क फ्रम […]

फेसबुकद्धारा आफ्नो प्लेटफर्ममा ‘मेडिकल फेस मास्क’को विज्ञापन र बिक्रीमा प्रतिबन्ध

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्ममा फेस मास्कको विज्ञापनलाई प्रतिबन्ध लगाएको छ । कम्पनीले शुक्रबारदेखि कोरोनाभाइरको नाममा मेडिकल फेस मास्क बिक्री गर्न राखिएका विज्ञापनहरुलाई प्रतिबन्ध लगाएको हो । ‘हामी कोभिड-१९ लाई […]