एचईभीसी के हो? स्मार्टफोनमा भिडियो रेकर्ड गर्दा यो किन उपयुक्त छ?

१४ माघ २०७८, शुक्रबार

एचईभीसीको पूरा रुप हाइ इफिसियन्सी भिडियो कोडिङ हो। यो नयाँ भिडियो कम्प्रेशन फर्म्याट हो जुन यसअघि उपलब्ध एच.२६४ वा एभीसी कोडेकको तुलनामा हाइ कम्प्रेशनयुक्त हुने गर्दछ। स्मार्टफोनको क्यामरा सेटिङ्सभित्र एउटा […]

ताजा समाचार