यी हुन् भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको पहिलो प्रमुख कार्यकारी अधिकृत

६ जेष्ठ २०७७, मंगलवार

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले आफ्नो पहिलो प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको सोशल मिडिया प्लेटफर्म टिकटकको सिईओमा डिज्नीका स्ट्रिमिङ्ग प्रमुख केभिन मायेर नियुक्त भएका हुन् । […]