केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा

८ भाद्र २०७८, मंगलवार

केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ। नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। नेपाल भरिका […]