केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

८ माघ २०७७, बिहीबार

इओएल प्रालीको पानी छान्ने दुई आरओ मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ। कम्पनीले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल मोडेल ल्याएको हो। सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्राली नेपालमा […]