किङ्ग लङ्गका विद्यूतीय माईक्रोबस नेपाली बजारमा

२२ असार २०७९, बुधबार

चिनियाँ कम्पनी किङ्ग लङ्गका विद्यूतीय माईक्रोबस नेपाली बजारमा भित्रिएको छ। श्री ईको भिजनरी प्रालिले किङ्ग लङ्गका विद्यूतीय माईक्रो बस भित्र्याएको हो। काठमाडौंमा बुधबार कम्पनीले किङ्ग लङ्गको विद्यूतीय माईक्रोबस ‘किङ्गविन एक्सएमक्यु६५२०ईभी’ […]