वानप्लसका सह-संस्थापक कार्ल पेइ आईफोनको फिचरबाट मोहित

६ असार २०७९, सोमबार

बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन्। ती स्मार्टफोनको आ-आफ्नै विशेषता र पहिचान छ। विश्वमा एप्पल, शाओमी, सामसङ, वानप्लस, भिभोलगायत ठूला ब्राण्डका रुपमा परिचित छन्। ब्राण्डका संस्थापकदेखि कर्मचारीले आफै ब्राण्डको उत्पादन […]