भारतीय मोबाइल ब्रान्ड ‘कार्बन’ फेरि आउँदै, चिनियाँ ब्राण्डलाई टक्कर दिन सस्ता स्मार्टफोन ल्याउँदै

१३ माघ २०७७, मंगलवार

कुनै समय निकै चर्चामा रहेकाो भारतीय मोबाइल ब्रान्ड कार्बन पुन बजारमा आउने भएको छ । केहि समयदेखि बजारबाट करिब लुप्त भइसकेका माइक्रोम्याक्स, लाभा इन्टरनेसनल र कार्बन मोबाइलको उत्पादन पुनः सुचारु […]