केयुकेएलको ट्यांकरबाट खानेपानी मगाउनेले अनलाइन र क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

२७ माघ २०७७, मंगलवार

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आफ्ना सम्पूर्ण सेवाहरुलाई अनलाइनमा लाने योजना बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षभित्र आफ्ना सबै सेवाहरुलाई अनलाइनमा लाने उद्धेश्यले पहिलो चरणमा अनलाइन तथा क्यूआर भुक्तानीको […]

ताजा समाचार