सरकारलाई सहयोग गर्न भन्दै एनसेलले तिर्यो १ अर्ब २२ करोड रुपैयाँ कर

११ असार २०७७, बिहीबार

काठमाडौं । निजी मोबाइल फोन सेवा कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रुपैयाँ कर तिरेको छ। एनसेल प्रालिले आइतवार सरकारलाई कर तिरेको हो । लकडाउनको समयमा सरकारले असार ७ […]