राष्ट्रिय वाणिज्य बैंक मार्फत तिर्ने कर तथा राजस्व मोबाईल बैकिङबाट भुक्तानी गर्न सकिने

६ माघ २०७७, मंगलवार

करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङ मार्फत कर तथा राजस्व भुक्तानी गर्न […]