त्रिविले खुलायो चार वर्षे स्नातक तहको कम्युटर विज्ञान तथा सूचना प्रविधिमा भर्ना

१५ भाद्र २०७९, बुधबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार वर्षे स्नातक तहको कम्युटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआईटी) विषयमा आगामी कात्तिक १९ गते प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। त्रिविको विज्ञान तथा प्रविधि […]