डाटाबेस, मोबाइल एप्स तथा सफ्टवेयरलाई प्रतिलिपि अधिकार अन्तरगत राखिँदै

९ असार २०७७, मंगलवार

मोबाइल एप्स तथा सफ्टवेयरहरु समेत अब प्रतिलिपि अधिकारअन्तरगत पर्ने भएको छ। सरकारले जेठमा संसदमा प्रस्ताव गरेको प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संसोधन गर्न बनेको विधेयकले सूचना प्रविधि क्षेत्रका नयाँ विषयहरु […]