सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाईने, दूरसंचार प्राधिकरणले माग्यो प्रस्ताव

२ पुष २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले तीनवटा प्रदेशका सामुदायिक माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । प्राधिकरणले मन्त्रालयको वार्षिक कार्ययोजनाअनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका […]