क्यान महासंघले भन्यो- कर बुझाउन लकडाउन खुलेको मितिले ३५ दिनको म्याद देऊ

२१ जेष्ठ २०७७, बुधबार

सूचना प्रविधि क्षेत्रमा कार्यरतहरुको छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले कर बिबरण एवं कर रकम बुझाउने म्याद थप गर्न माग गरेको छ । सो विषयमा क्यान महासंघले […]

क्यान इन्फोटेक २०२० को तयारी पुरा, प्रर्दशनीमा ई-स्पोर्टस् च्याम्पियनसीप जित्नेलाई रु.१ लाख

१५ माघ २०७६, बुधबार

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने  सुचना प्रविधिसँग सम्वन्धित प्रर्दशनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । महासंघले आज पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम […]

सूचनाप्रविधिबाट अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति -प्रधानमन्त्री ओली

१० माघ २०७६, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाप्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) […]

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरे बापत ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले पायो

२८ कार्तिक २०७५, बुधबार

काठमाडौं । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल […]