कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने

११ भाद्र २०७७, बिहीबार

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने भएको छ। कनेक्ट आइपिएसमा खाता लिङ्क गरेर भेरीफाई गराउने सबै प्रकृयालाई अनलाईनबाटै गर्न सकिने व्यवस्था गरिएको हो। […]