सिजी मोबाइल्सको दुई नयाँ फीचर फोन बजारमा

१० असार २०७५, आईतवार

काठमाडौं । सिजी मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ। दुई फोन मध्ये ओरियन १८१डब्लू Orion 181W मा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप […]

ताजा समाचार