ओप्पोको दुई नयाँ फोल्डेबल फोनको नाम दर्ता, चाँडै सार्वजनिक हुन सक्ने

२२ श्रावण २०७९, आईतवार

ओप्पो फाइण्ड एनपछि, कम्पनीले चाँडै नै आफ्नो दोस्रो फोल्डेबल र फ्लिप स्मार्टफोन बजारमा ल्याउने भएको छ। यस बारेमा लामो समय देखि जानकारीहरु लीक भईरहेका छन्। यद्यपि, पछिल्लो लीकमा जानकारी प्राप्त […]