Tag Archives: ओपो

ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

काठमाडौं । ओपोले अंग्रेजी नयाँ बर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफनाइन जेड ग्रिन यही जनवरी महिना भित्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएका ओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण ...

Read More »

ओपोद्वारा फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक, चाइना मोबाइलसँग सहकार्य

काठमाडौं । ओपोले चीनको दूरसञ्चार सेवा प्रदायक चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा आफ्नो फाइन्ड एक्स ५जी (Find X 5G) प्रोटोटाइप सार्वजनिक गरेको छ । ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित, २०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ ५जी औद्योगिक पर्यावरणको ...

Read More »

ओपोले नेपालमा आर सिरिज ल्याउने तयारी, यस्ता छन् आर सिरिजका उत्पादनहरुको विशेषता

काठमाडौं । नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियमआर सिरिज नेपाली बजारमा भित्राउने भएको छ । कम्पनीले छिटै नयाँ सिरिजको स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले आर सिरिज कहिले आउँछ भन्ने स्पष्ट नपारेपनि यो संभवत नयाँ वर्षको शुरुवातसँगै बजारमा आउने संभावना रहेको छ । ओपोको आर–सिरिजका उत्पादनहरुको विशेषताहरु के के छन भन्ने केहि ...

Read More »

ओप्पोले सन् २०१९ मा फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदै, मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गरिने

काठमाडौं । ओपोले आगामी सन् २०१९ मा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा फोल्डेबल स्मार्टफोन प्रदर्शन गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसमा ल्याउने छ । त्यसैगरि ओप्पोको पहिलो ५जी स्मार्टफोन सन् २०२० मा आउने बताईएको छ । यो जानकारी ओपोका प्रडक्ट म्यानेजर चूक वांगले सेन्झेन हेडक्वाटरमा पत्रकारहरुसँग कुरा गर्दै जानकारी दिएका हुन् । मोबाइल वल्र्ड ...

Read More »

ओपोले एथ्रीएसको मूल्य नेपाली बजारमा घटायो, अब २४ हजार ५९० रुपैयाँमा नै किन्न पाईने

काठमाडौं । ओपोले आफ्नो स्मार्टफोन, एथ्रीएस (थ्री जीबी र्याम) को मूल्यमा १ हजार ९ सय रुपैयाँको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा बजार मूल्य २६ हजार ४ सय९० रुपैयाँमा सार्वजनिक गरिएको उक्त फोन अब उपरान्त बजारमा २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सुपर फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै ...

Read More »

ओपोद्वारा नयाँ ए सेभेनका लागि प्रि–अर्डर शुरु, नायिका स्वस्तिमा ओपो फ्रेण्डको रुपमा अनुबन्धित

काठमाडौं । ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेभेन( Oppo A7)को लागि प्रि-अर्डर लिन थालेको छ । प्रि-अर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुनेछ । कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री ...

Read More »

ओपोको ए सेभेन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी, ठूलो स्क्रिन र डुअल क्यामेरा सेटअप

काठमाडौं । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल ए सेभेन (A7) सार्वजनिक गर्ने घोषणा गरेको छ । शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)समर्थ क्यामेरा र शक्तिशाली ब्याट्री लगायत आकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँ ओपो ए सेभेन मितब्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाई छ । उद्योगकै पहिलो शक्तिशाली ब्याट्री ...

Read More »

भन्सार छली गरेर ल्याएका ४४ थान मोबाइल काठमाडौं ल्याउँदै गर्दा बरामद

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउने यात्रुबाहक बसमा भन्सार छलीको मोबाईल भेटिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि गरेर ल्याएको १५ लाख बराबरका मोबाईल बरामद गरेको मिडिया रिपोर्टमा उल्लेख छ। कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले विशेष सूचनाका आधारमा सो बसबाट ...

Read More »

टेकराडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ओपोलाई ‘वान टू वाच एवार्ड’ सम्मान

काठमाडौं । ओपोलाई लण्डनमा टेकराडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाच प्राइज’द्वारा सम्मानित गरिएको छ । यस बर्ष ओपोले आफ्नो नवप्रबर्तनात्मक प्रविधि र मापदण्ड भन्दा माथी उठेर विकासका चुनौति स्विकार्ने प्रबृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहित तुल्याउन सफल भएको थियो । तिब्र प्रतिस्पर्धाका बाबजुत ओपोले आफुलाई यसबर्षको हेर्नै पर्ने ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीले जनाएको ...

Read More »

बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले भन्यो- ओपो प्रिमियम स्मार्टफोन मध्येकै अग्रणी

काठमाडौं । बजार अनुसन्धान फर्म काउण्टरपोइण्टले ओपोलाई ‘लोअर प्रिमियम सेग्मेण्ट’मा स्मार्टफोन ब्राण्ड मध्येकै अग्रणी घोषित गरेको छ । घरेलु बजार चीनबाट मात्रै ९५ प्रतिशत फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थप आकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट भएको कम्पनीको भनाई छ । ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण ...

Read More »