एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुबई भ्रमण गर्ने मौका

१६ माघ २०७७, शुक्रबार

नेपालकै पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप नेपालको मोबाइल एप डाउनलोड गरी एक भाग्यशाली प्रयोगकर्ताले निःशुल्क दुबईको ४ रात ५ दिनको टुरमा जाने मौका पाउनेछन् […]