९४ दिनसम्म चार्ज गर्नु नपर्ने स्मार्टफोन, २१ हजार एमएएचको ब्याट्री

२० जेष्ठ २०७९, शुक्रबार

स्मार्टफोनको प्रविधि दिन प्रतिदिन विकास भइरहेको छ। उत्पादकहरु आफ्नो नविनतम प्रविधिबाट उपभोक्तालाई हरसम्भव आकर्षित गर्ने प्रयासमा तल्लिन् छन्। यस्तोमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओकिटेलले २१ हजार एमएएच क्षमताको स्मार्टफोन सार्वजनिक […]