ओपोको ए सेभेन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी, ठूलो स्क्रिन र डुअल क्यामेरा सेटअप

१८ कार्तिक २०७५, आईतवार

काठमाडौं । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल ए सेभेन (A7) सार्वजनिक गर्ने घोषणा गरेको छ । शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, […]