सामसङको ग्यालेक्सी ए७२ नेपाली बजारमा

१० चैत्र २०७७, मंगलवार

सामसङ मोबाइल नेपालले हालै आफ्नो ए सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए७२ नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोन उत्पादन र बिक्रीका हिसाबले विश्वकै अग्रणी कम्पनी सामसङले नेपालमा पनि वर्षैंदेखि नेपाली […]