एसिड आक्रमणबाट पीडितलाई रोजगारी दिन नेपाल टेलिकमलाई महान्यायाधिवक्ताको कार्यालयको पत्र

२१ आश्विन २०७७, बुधबार

एसिड आक्रमणबाट पीडित भएका व्यक्तिहरुलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा रोजगार उपलब्ध गराईदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयले पत्र पठाएको छ। सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकममा एसिड आक्रमणबाट पिडित २ जनालाई […]

ताजा समाचार