Tag Archives: एसर ल्यापटप

व्यापार युद्धका कारण कम्प्यूटर निर्माताहरुको नाफामा असर गर्ने, उपभोक्ताहरुलाई भने अधिक मूल्य

काठमाडौं । कम्प्यूटर निर्माता कम्पनीहरुले अमेरिका चीन व्यापार विवादले आफ्नो आम्दानीमा असर पार्ने बताएका छन् ।कम्पनीहरुले प्रडक्सन लाइनलाई स्थानान्तरण गर्दा बढ्ने खर्चलाई समाहित गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ वा उनीहरुले नोटबुकहरुमा यहि डिसेम्बर १५ तारिखदेखि अतिरिक्त १५ प्रतिशत ट्यारिफ बेहोर्नुपर्ने भएको छ । एसरका अध्यक्ष तथा सिईओ जेसन चेनकाअनुसार सिजनको कारणले यो वर्षको अर्ध्यवार्षिक अवधिमा बिक्रीमा सुधार हुने भएपनि व्यापार विवादले ...

Read More »