‘एसएमएस गेटवे’ को शुभारम्भ, सरकारी निकायहरुलाई प्रति एसएमएस २० पैसा मात्र शुल्क

७ पुष २०७८, बुधबार

सूचना प्रविधि विभागद्वारा निर्मित र सरकारी निकायले प्रयोग गर्ने ‘एसएमएस गेटवे’ को शुभारम्भ भएको छ। आज मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो गेटवेको शुभारम्भ गर्दै सूचना र प्रविधिसँग […]