२१ फाल्गुन २०७७, शुक्रबार
अमेरिकाको निर्यात नीतिका कारण ल्याम रिसर्च कर्प तथा अप्लाइड मटेरियल इंकजस्ता कम्पनीहरु एसएमआईसीलाई चिपसम्बन्धी सामग्री निर्यात गर्ने लाइसेन्स पाउन हम्मे परिरहेको छ। सेमिकन्डक्टर एसएमआईसी चीनको सबैभन्दा ठूलो चिप निर्माता हो। […]