ब्याण्डविथ बेच्दा शत प्रतिशत मर्मत सम्भार शुल्क उठाउने क्लासिक टेक कारबाहीमा

३ फाल्गुन २०७८, मंगलवार

नेटवर्क सेवा प्रदायक (एनएसपी) क्लासिक टेक प्रालिले अन्य इन्टरनेट सेवा प्रदायकहरु (आईएसपी) लाई व्याण्डविथ उपलव्ध गराएवापत शत प्रतिशत मर्मत सम्भार शुल्क उठाउने गरेको खुलासा भएको छ। नियमनकारी निकायको अनुगमन तथा […]