बिटक्वाइनलाई देशभर लागू गर्न एल साल्भाडोरले मागेको सहयोग विश्व बैंकद्धारा अस्वीकार

३ असार २०७८, बिहीबार

विश्व बैंकले एल साल्भाडोरको बिटक्वाइनलाई कानूनी कारोबारको रूपमा कार्यान्वयनमा सहयोग पुर्‍याउने अनुरोध अस्वीकार गरेको छ। अन्तर्राष्ट्रिय ऋणदाताले पारदर्शिता र बिटक्वाइन माइनको वातावरणीय प्रभावको बारेमा चिन्ता उल्लेख गर्दै सो अनुरोध अस्वीकार […]

ताजा समाचार