एप्पलको ६.१ इन्चको आइफोन निकै सस्तो मूल्यमा आउने

१९ असार २०७५, मंगलवार

काठमाडौं । एप्पल सेप्टेम्बरमा हुने इभेन्टमा तीन नयाँ आइफोनहरु सार्वजनिक गर्ने संभावना रहेको छ । एप्पलको नयाँ फोनहरुको बारेमा विश्लेषक मिंग ची कुओकाअनुसार तीन नयाँ आइफोनहरु मध्ये एप्पलको यसअघिको आइफोन […]