इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट अन्टार्कटिका पुग्यो

४ आश्विन २०७९, मंगलवार

इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट स्टारलिंक अन्टार्कटिका महादेशमा पुगेको छ। इलन मस्क र नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) ले पृथ्वीको सबैभन्दा चिसो भाग, अन्टार्कटिकामा इन्टरनेट परीक्षण गरिरहेको रोयटर्सले जनाएको छ। अन्टार्कटिकामा […]

मस्कलाई ट्विटर बिक्री गर्ने पक्षमा सेयरधनीको मतदान

२९ भाद्र २०७९, बुधबार

ट्विटरका सेयरधनीहले इलन मस्कसँगको कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर बिक्रीका लागि भएको सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गरेका छन्। कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा लगानीकर्ताहरुसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको […]

मस्कले उडाए नासाको मजाक

३१ असार २०७९, शुक्रबार

टेस्लाका सीईओ एलन मस्कले नासाको मजाक उडाएका छन्। मस्कले ट्विटरमा नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको अन्तरिक्ष तस्बिरको मजाक उडाएका हुन्। मस्कले नासाले वेब स्पेस टेलिस्कोपबाट खिचेको अन्तरिक्षको तस्बिरलाई भान्साको […]

विश्वकै धनी व्यक्ति इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन नाघे

१५ असार २०७९, बुधबार

टेस्लाका सीईओ इलन मस्कको ट्विटर फलोअर्स १०० मिलियन अर्थात १० करोड भन्दा बढि पुगेको छ। योसँगै ट्विटरमा ९ डिजिट फलोअर्स हुने व्यक्तिको सूचीमा मस्क ६ औं प्रयोगकर्ता बन्न सफल भएको […]

इलन मस्कले अब अनलाइन कामलाई मान्यता नदिने

१८ जेष्ठ २०७९, बुधबार

टेस्लाका कर्मचारीहरुले अनलाइनबाट नभई कार्यालयमै उपस्थित भएर काम गर्नु पर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले घरबाट अनलाइन काम गर्ने आफ्ना कर्मचारीहरु विरुद्ध कठोर अडान लिएका हुन्। कम्पनीका कार्यकारी कर्मचारीहरुलाई […]

कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

१५ जेष्ठ २०७९, आईतवार

टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]

एलन मस्क तथा बिल गेट्स जस्ता हस्तीहरुको ट्विटर ह्याक गर्ने १७ वर्षीय किशोर पक्राउ

५ चैत्र २०७७, बिहीबार

अमेरिकाका एक किशोर थुप्रै उच्च पदस्थ व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक गरेको आरोपमा पक्राउ परेका छन्। ठूलो बिटक्वाइन घोटाला काण्डमा ती १७ वर्षीय ह्याकरले किम कार्दाशियन, कान्ये वेस्ट, एलन मस्क, बिल […]

यसरी बचाएका थिए इन्जिनीयरले पड्किनै लागेको स्पेसएक्सको रकेटलाई

५ चैत्र २०७७, बिहीबार

कुरा सन् २००८ को हो जतिबेला अहिलेको अर्बाैं डलरको सफल अन्तरिक्ष कम्पनी स्पेसएक्सले कनै पनि रकेट सफलतपूर्वक प्रक्षेपण गर्न सकेको थिएन। अमेरिकाको हवाइ शहरमाथिको आकाशमा स्पेसएक्स रकेट बोकेको सी-१७ जेट […]

एलन मस्कको ट्वीटले बजारमा घाटा लागेको भन्दै टेस्लाका शेयरधनीद्धारा मुद्धा दायर

२९ फाल्गुन २०७७, शनिबार

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कमाथि एक शेयरधनीले मुद्दा हालेका छन् जसले उनको ट्विटर प्रयोगका कारण युएस सेक्यूरिटी एण्ड एक्सचेन्ज कमिसनको साथ गरिएको सन् २०१८ को सम्झौता उलंघन गरेको आरोप लगायो। […]

स्पेसएक्स ‘लञ्चप्याड’ इण्डोनेसियामा बनाउन दिने विषय विवादित, स्थानीय बासिन्दाको आपत्ति

२७ फाल्गुन २०७७, बिहीबार

इण्डोनेसियाको बायक टापूका बासिन्दाले स्पेसएक्सको लञ्चप्याड बनाउँदा टापूको वातावरण बिग्रने र स्थानीयहरु विस्थापित हुने गुनासो गरेका छन्। टेस्ला कम्पनीका मालिक एलन मस्कलाई इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गएको डिसेम्बरमा पपुआमा रहेको […]

अर्को वर्ष नेपालमा आउँदै एलन मस्कको स्टारलिंकको इन्टरनेट, अहिलै प्रिबुकिङ गर्न सकिने

२१ फाल्गुन २०७७, शुक्रबार

एलन मस्कको कम्पनीले विश्वमै प्रदान गर्ने भनिएको स्टारलिङ्क स्पेस इन्टरनेट नेपालमा पनि उपलब्ध हुने भएको छ। कम्पनीले आफ्नो वेबसाइटमार्फत् यो सेवा नेपालमा सन् २०२२ मा आउने र यसका लागि प्रि-बुकिङ […]

स्पेसएक्सको स्टारशिप रकेटको सफल अवतरण तर त्यसपछि पड्कियो

२१ फाल्गुन २०७७, शुक्रबार

स्पेसएक्स कम्पनीले एक यसको नयाँ एक उच्च स्टारशिप प्रोटोटाइपलाई एक उच्च उचाईमा पुर्याएर परीक्षण गर्न सफल भएको छ भने त्यसलाई परीक्षण उडानको अन्तमा अवतरण समेत गराएको छ। अमेरिकाको टेक्सासस्थित बोका […]

बिटक्वाइन आफ्नो लागि नभएको माइक्रोसफ्टका संस्थापक बिल गेट्सको भनाई

१४ फाल्गुन २०७७, शुक्रबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बिटक्वाइनमा लगानी नगरेको बताएका छन् । उनले सामाजिक नेटवर्क क्लबहाउसमा भएको प्रत्यक्ष च्याटमा सो जानकारी दिएका हुन्। गेट्सले क्लबहाउसमा कार्यक्रम होस्ट गरिरहेका एन्ड्र्यू सोर्किनसँगको कुराकानीमा मलेरिया […]

एलन मस्कको कम्पनीद्धारा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सुरु, एक अर्ब डलर लगानी

१२ माघ २०७७, सोमबार

टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्कले इन्टरनेट सेवा सुरु गरेका छन् । मस्कको स्पेसएक्स कम्पनीले स्टारलिंक इन्टरनेट सेवाका लागि एक हजारभन्दा धेरै स्याटेलाईट प्रक्षेपण गरेका छन् । सुरुवाती समयमा यो […]

एक दिनमै एलन मस्क संसारकै धनी व्यक्तिबाट दोस्रो स्थानमा झरे

२८ पुष २०७७, मंगलवार

टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्कको सम्पत्ति घटेको छ । सोमबार एकै दिन मस्कको कुल सम्पत्ति करिब १४ बिलियनले घटेको हो । टेस्लाको सेयर मूल्यमा आएको गिरावटले उनको सम्पत्ति पनि […]

मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा

३० बैशाख २०७८, बिहीबार

टेस्लाका सीईओ एलन मस्कले केही समय अघि घोषणा गरेको टेस्लाका गाडी किन्दा बिटक्वाइनमार्फत् भुक्तानी गर्न सकिने प्रावधान तत्काललाई रोक्ने निर्णय गरेका छन्। उनले डिजिटल मुद्राको मूल्यमा गिरावट आउन थालेपछि उनले […]

इलन मस्कको टेस्लाले डजिक्वाइनलाई स्वीकार गर्ने बारेको ट्वीट, २५ लाख भन्दा धेरै प्रतिकृया

२८ बैशाख २०७८, मंगलवार

क्रिप्टोकरेन्सीका पारखी अर्बपति इलन मस्कले मंगलबार ट्विटरमा आफ्ना ५ करोड ४० लाख फलोअरहरुलाई डजिक्वाइनको बारेमा सोधेका छन् । उनीहरुलाई ‘के तपाईं टेस्लाले डजिक्वाइनलाई स्वीकारोस भन्ने चाहनुहुन्छ?’ भन्ने प्रश्न गरेका थिए […]

इलन मस्कद्धारा आफूमा एस्परगर्स सिन्ड्रोम भएको खुलासा

२७ बैशाख २०७८, सोमबार

टेक उद्यमी इलन मस्कले उनमा एस्पर्गर सिन्ड्रोम भएको खुलासा गरेका छन् । अमेरिकी कमेडी स्केच सिरिज स्याटर्डे नाइट लाइभमा देखा पर्दै उनले आफ्नो सो कुराको खुलासा गरेका हुन् । ४९ […]

बिटक्वाइनको मूल्यका कारण टेस्लाको तीन महिनाको कमाइ १ अर्ब डलर

१४ बैशाख २०७८, मंगलवार

टेस्लाले पहिलो त्रैमासमा १ अर्ब डलरको मुनाफा कमाएको छ । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलरको व्यापार गरेको छ । उक्त व्यापारबाट १ […]

एलन मस्क कुनै बेला अर्काको इन्टरनेट कम्पनीमा जागिर माग्न गएका थिए, पत्याउनुहुन्छ?

११ बैशाख २०७८, शनिबार

अहिले अर्बपतिका रुपमा चिनिएका टेस्ला कम्पनीका मालिक कुनै बेला अरु कम्पनीमा जागिर खान आवेदन दिएका थिए भन्दा पत्यार नलाग्न पनि सक्छ। तर केही समयअघि एप्पलका संस्थापक स्टिभ जब्सले कुनै बेला […]

स्पेसएक्सद्वारा चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण

१० बैशाख २०७८, शुक्रबार

स्पेसएक्सले चार ‍जना वैज्ञानिक रहेको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। नासाको स्पेशएक्स क्रू टु मिसन अन्तर्गत नासाका वैज्ञानिकद्वय शेन किम्ब्रो र शेन म्याकआर्थर, जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सीका अकिहिको होशिदे तथा […]

स्पेसएक्सको ऐतिहासिक अन्तरिक्षयात्राका लागि ४ सर्वसाधारणको टुंगो, को को परे?

१८ चैत्र २०७७, बुधबार

स्पेसएक्सले घोषणा गरेको आफ्नो पहिलो सर्वसाधारणयुक्त अन्तरिक्ष यात्राका लागि मंगलबार अन्ति दुई जना यात्रु छनोट गरेको छ। यस यात्रामा सर्वसाधारणका तर्फबाट ४ जना छनोट हुने भनिएकामा दुई जना पहिले नै […]

अब कारमा ड्राइभर नै आवाश्यक नपर्ने, टेस्लाको फूल सेल्फ ड्राइभिङ्ग सफ्टवेयर जारी

८ कार्तिक २०७७, शनिबार

टेस्ला कार अटोपाइलटको कारण विश्वभर लोकप्रिय छ। तर अब कम्पनीले पनि सिमित ग्राहकहरूको लागि ‘पूर्ण सेल्फ-ड्राइभिङ्ग’ (Full Self Driving) मोड रोल आउट गरेको छ। टेस्लाका सीईओ एलन मस्कले मंगलवार यो […]

अब टेस्लाका गाडीहरु बिटक्वाइनबाट पनि किन्न सकिने

११ चैत्र २०७७, बुधबार

टेस्ला इंकका प्रमुख कार्यकारी एलन मस्कले अब टेस्लाका गाडीहरु बिटक्वाइन मार्फत् पनि किन्न सकिने जानकारी दिएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले यो सेवा हाल अमेरिकामा मात्र उपलब्ध हुने र […]

एलन मस्कको स्पेसएक्सले अमेरिकाको लागि मिसाइल ट्र्याकिग स्याटेलाइट निर्माण गर्ने

२० आश्विन २०७७, मंगलवार

एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले पेन्टागनको लागि मिसाइल ट्र्याकिङ्ग स्याटेलाइटहरू निर्माण गर्न १ करोड ४९ लाख डलरको सम्झौता हात पारेको छ । अमेरिकाको संयुक्त राज्य अन्तरिक्ष विकास एजेन्सी (एसडीए) ले […]