एप्पल आइफोनको लागि टचलेस कन्ट्रोल र कर्ब्ड स्क्रीन परिक्षण गर्दै

२३ चैत्र २०७४, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले नयाँ आइफोनहरुमा पूर्ण परिवर्तन गर्ने भएको छ । कम्पनीले अब कर्ब्ड स्क्रीन भएको आइफोन बनाउने तयारी गरेको रिपोर्ट बाहिर आएको छ […]