एप्पलले एयरट्याग्स र एयरपड्स स्टूडियो छिटै लन्च गर्नसक्ने

८ कार्तिक २०७७, शनिबार

एप्पलले भर्खर आईफोन १२ सिरिज लन्चगरेको छ। पहिले एप्पल वाच ६ र नयाँ आईप्याड सार्वजनिक भएको थियो। अब कम्पनीले चाँडै नै एयरट्याग लन्च गर्नसक्ने अनुमान गरिएको छ । वास्तवमा, केहि […]